४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

मंगोलियाले किन्यो ११ टन सुन

उलानबटोर । मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११ दशमलव ३ टन सुन खरिद गरेको छ । मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ । मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित रहेको छ । बैंकका अनुसार मंगोलियाको यस वर्षको छ महिनाको अवधिमा ३ अर्ब…