४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ रहेको छ । जसअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरूमा हल्का बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज विहान ६ बजे मापन गरिएको रेकर्ड अनुसार पछिल्लो…