४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कोरोना कहर : ४४ हजार ७९९ नेपाली कामदार स्वदेश फर्किए

काठमाडौं । वैदेशिक रोजगारीमा अलपत्र परेका करिब ४५ हजार कामदार स्वदेश फर्किएका छन् । कोभिड १९ क्राइसीस म्यानेजमेन्ट सेन्टरका अनुसार शुक्रबारसम्म ४४ हजार सात सय ९९ जना स्वदेश फर्किका छन् । सेन्टरका मलेसिया, खाडीलगायत ३० देशबाट अलपत्र परेका कामदारलाई सकारले फर्काएको हो । सरकारले गत जेठ अन्तिम सातादेखि कोरोना भाइरस (कोभिड १९) बाट विदेशमा अलपत्र…