४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भारतीय नागरिकसहित दुई जनालाई कैद

हेटौंडा । मकवानपुर जिल्ला अदालत हेटौँडाले प्रतिबन्धित लागुऔषधका कारोवार तथा बिक्री वितरण गर्ने एकजना भारतीय नागरिकसहित दुई जनालाई कैद र दण्डसजाय फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले ती दुई भारतीयलाई दण्डसजायँ सुनाएको हो । भारतको विहार राज्यको मोतिहारीका १८ वर्षीय जाकेर आलम तथा रौतहटका चन्द्रपुर नगरपालिका–६ का २० वर्षीय…