३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आज ऐतिहासिक भगवती जात्रा, पाल्पामा सार्वजनिक विदा

तानसेन । धार्मिक धरोहर भगवती मन्दिरमा मेला लाग्ने दिन आज प्रदेश नं ५ सरकारले पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ । जिल्लाको ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा विजयोत्सवका रुपमा मनाइँदै आएको रणउजिरेश्वरी भगवती जात्रा राष्ट्रिय स्वाधीनताका लागि लडेको गौरवपूर्ण इतिहासको उत्सव रहेको प्रदेश ननं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । मुख्यमन्त्री पोखरेलले आज शुभकामना…