३ आश्विन २०८१, बिहिबार | September 19, 2024

खोलो तर्नुछ तपाईंलाई ! हजार रुपैयाँ तिर्न तयार हुनुस

जाजरकोट । भेरी नगरपालिका–४ रानागाउँका यादव विकलाई दल्लीमा आफन्त पुर्याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्यो । खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा यादवले एक हजार रुपैयाँ दिएर स्थानीयवासीको सहयोगमा खोला तारेर दल्ली गएको बताए । फेरि फर्कँदा सोही बाटोमा थप एक हजार रुपैयाँ तिर्नुपरेको पीडा यादवले सुनाए । ३५ किलोमिटर सडकमा अहिले जिपमा जाँदा…