३ आश्विन २०८१, बिहिबार | September 19, 2024

साँखुमा तीन कोरोना सङ्क्रमित

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए । सङ्क्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको…