४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

वीरगन्जमा अर्का एक संक्रमितको मृत्यु

वीरगन्ज । वीरगन्जमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ४ डकैला बहुअरीका एक पुरुषको शनिबार बिहान ७स्१० बजे वीरगन्जमा मृत्यु भएको हो । मुटु, उच्च रक्तचाप र दम रोगबाट ग्रसित ६१ वर्षीय ती पुरुषको नारायणी अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा मृत्यु भएको हो…