४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कपिलवस्तुमा १५ गते सम्म निषेधाज्ञा थप

कपिलवस्तु । कपिलवस्तुमा भदौ १५ गते सम्म निषेधाज्ञा थपिने भएको छ । पछिल्लो समय थप भएको एक हप्ताको निषेधाज्ञा आज ७ गते राति १२ बजे सकिने हुनाले दिउँसो बसेको बैठकले निषेधाज्ञा लाई थप ८ दिन गरी भदौ १५ गते राति १२ बजेसम्म लम्बाएको हो । कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा निषेधाज्ञा जारी राखिएको र…