४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

‘निकुञ्ज क्षेत्रमा चेपाङमाथिको घटना मानव गरिमाविरुद्ध घात’ शान्ति समाज

बुटवल । चितवन राष्ट्रिय निकुञ्जमा सेनाले दिएको यातना र मृत्यु प्रकरण राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र मानव गरिमाविरुद्ध घात र अपराध भएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार, यातना पीडितहरु र सरोकारवालासँग भेटगरी मानव…