४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भारतको रायगढ़मा पाँच तले भवन भत्किदा २ जनाको मृत्यु, १८ जना पुरिएको आशंका

एजेन्सी । महाराष्ट्रको रायगढ़ण्स्थित काजलपुरा क्षेत्रमा सोमबार साँझ पाँच तले भवन भत्किएको छ । कलेक्टर निधि चौधरीका अनुसार उक्त दूर्घटनामा हालसम्म २ जनाको मृत्यु भएको छ भने भग्नावशेषमा अझै १८ जना पुरिएको आशंका गरिएको छ । ६० जना भने सुरक्षित बाहिर आउन सफल भए । हाल उद्धार कार्य जारी रहेको छ । सोमबार नै महाराष्ट्रका…