नेपालगन्ज । बर्दियाबाट उपचारका लागि बाँके ल्याईएका एकजना कोरोना संक्रमितको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ । बर्दियाको ठाकुरद्धारा नगरपालिका २ का १९ वर्षीय युवकको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जानकारी दिएको छ । केन्द्रका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आईतबार साँझ मेडिकल कलेज ल्याईएका…