४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

रुपन्देही तिलोत्तमाको भेटनरी टोल सिल, एकै टोलमा ७ घरमा १२ जनामा संक्रमण पुष्टि

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको भेटनरी टोल बिहिबारबाट सिल गरिएको छ । बिगत २ दिनमा लगातार ५ घरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि भेटनरी टोल सिल गरिएको हो । सुरुमा बुटवल उपमहानगर ११ को एक घरको मलामीमा सामेल भएर फर्केका २ जनामा संक्रमण देखिएको र त्य यता लगातार संक्रमित देखिन थालेपछि टोललाई नै सिल…