२९ कार्तिक २०८१, बिहिबार | November 15, 2024

‘जर्जिया’ बन्दैछ बाइडेनको कार्यकाल कमजोर वा बलियो हुने कुराको मुख्य निर्धारक

न्यूयोर्क । अमेरिकी राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक उम्मेदबार जो बाइडेनले जितेका छन् । राष्ट्रपतिको चुनावमा जिते पनि अमेरिकाको संसदमा देखिने प्रभावले बाइडेनको कार्यकाल कमजोर वा बलियो हुने कुराको निर्धारण गर्ने भएको छ । अमेरिकी संसदको उपल्लो सदन सिनेटमा डेमोक्रेटिक पार्टीको नियन्त्रण कायम नभएको खण्डमा बाइडेनको कार्यकाल कमजोर हुने देखिएको छ । । सिनेटमा डेमोक्र्याट्सले नियन्त्रण कायम…