५ आश्विन २०८१, शनिबार | September 21, 2024

पुरातात्विक महत्व बोकेका तीन मन्दिरको जिर्णोद्वार गरिने

बागलुङ । पुरातात्विक महत्व बोकेका बागलुङ जिल्लाका तीन मन्दिरको जिर्णोद्वार गरिने भएको छ । पुरातत्व विभागले बागलुङ नगरपालिकाभित्र रहेको संसारकोट, भैरव स्थान मन्दिर र गणेश मन्दिर जिर्णोद्वार गर्ने भएको छ । बागलुङ नगरपालिकाभित्र रहेका तीन मन्दिर निकै पुराना भएका कारण जिर्णोद्वार गर्न पुरातत्व विभागले आव २०७७/७८ मा बजेट विनियोजन गरी कार्यदेश प्रदान गरेको छ ।…