५ आश्विन २०८१, शनिबार | September 21, 2024

गाँजाका पाँच हजार बोट नष्ट

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले शनिबारसम्म गरी चालु आवमा विभिन्न स्थानमा फैलिएको अवैध लागुऔषध गाँजाका पाँच हजार बोट फँडानी गरेको छ । सूर्यगढी गाउँपालिका–१ स्थित लच्याङ र जोङ्डाँडामा विभिन्न व्यक्तिका आँगन तथा करेसाबारीमा प्राकृतिकरुपमा उम्रिएका करीब दुई रोपनी जग्गामा फैलिएको अन्दाजी ३५० बोट गाँजा प्रहरीले आज फँडानी गरेको छ । साथै बेलकोटगढी नगरपालिका–९ सिरान…