५ आश्विन २०८१, शनिबार | September 21, 2024

कोरोना संक्रमणबाट सप्तरीमा एक जना महिलाको मृत्यु

१४ भदौ, सप्तरी । कोरोना संक्रमणबाट सप्तरी थप एक जना महिलाको मृत्यु भएको छ । राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । शुक्रबार बिरामी भएपछि गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो…