५ आश्विन २०८१, शनिबार | September 21, 2024

अन्तर-साँस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने पर्व ईन्द्रजात्रा : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौमा मनाईने ईन्द्र जात्रा पर्वलाई अन्तर-साँस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने पर्व भनेका छन् । काठमाडौं उपत्यकामा प्राचीन कालदेखि मनाइँदै आएको इन्द्रजात्रा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सन्देशमा ईन्द्र जात्रा जस्ता पर्व नेपालका साँस्कृतिक पूँजी भएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीको सन्देशमा नेपाल सानो भूगोल भए पनि…