५ आश्विन २०८१, शनिबार | September 21, 2024

बाग्मती प्रदेशले आफ्नो मातहत नरहेका जिल्लाका अस्पताल स्तरोन्नति गर्ने

बाग्मती । बाग्मती प्रदेश सरकारले आफ्नो मातहत नरहेका जिल्लामा भएका साना अस्पताललाई स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहमार्फत रहेका अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । हाल प्रदेशका आठ जिल्लामा मात्र प्रदेश मातहतका अस्पताल छन् । दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र चितवनमा प्रदेश मातहतमा अस्पताल छैनन् । प्रदेशका…