५ आश्विन २०८१, शनिबार | September 22, 2024

लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीद्धारा क्लबका सदस्यहरुको कोरोना बीमा

भैरहवा । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले क्लबका सदस्यहरुको कोरोना बीमा गराएको छ । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड संग बीमालेख सम्झौता गरी क्लबमा आबद्ध सदस्यहरुको बीमालेख जारी गराइएको क्लबका अध्यक्ष शिवनाथ गुप्ताले बताए । ५४ जना सदस्य भएको उक्त क्लबमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा फैलिरहेकोले यसलाई ध्यानमा राख्दै आगामी दिनमा आइपर्ने…