६ आश्विन २०८१, आइतबार | September 22, 2024

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

एजेन्सी । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड ६७ लाख ७५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ८ लाख ७८ हजार १ सय ७५ जनाको मृत्यु भैसकेको छ । वर्ल्डोमिटरका अनुसार १ करोड ८८ लाख ८५ हजार उपचारपछि निको भएका छन् ।…