६ आश्विन २०८१, आइतबार | September 22, 2024

कपिलवस्तुमा भाद्र ३१ गते सम्म निषेधाज्ञा थप

कपिलवस्तु । कपिलवस्तुमा भाद्र ३१ गते सम्म निषेधाज्ञा थप भएको छ । यस अघि जारी निषेधाज्ञा आज २२ गते राति १२ बजे सकिने हुनाले सोमबार दिउँसो बसेको बैठकले निषेधाज्ञा लाई थप ९ दिन बढाएर भाद्र ३१ गते राति १२ बजेसम्म लम्बाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा निषेधाज्ञा जारी राखिएको र पसलहरु विहान…