६ आश्विन २०८१, आइतबार | September 22, 2024

चितुवाका चार बच्चा एकै ठाउँमा भेटिए

लमजुङ । पहाडी जिल्ला लमजुङमा चितुवाका चार बच्चा एकै ठाउँमा भेटिएका छन् । सोमबार साँझ जिल्लास्थित बेँसीशहर नगरपालिका- २ किरेपानी सामुदायिक वन नजिकै विष्णु थापाको पुरानो घरमा चितुवाका बच्चा फेला परेका हुन् । स्थानीयावसी कृष्ण केसीका अनुसार मान्छे नबस्ने सो स्थानमा चितुवाको बच्चा भेटिएपछि डिभिजन वन कार्यालय लमजुङलाई खबर गरिएको थियो । खबरलगत्तै सबडिभिजन कार्यालयले…