६ आश्विन २०८१, आइतबार | September 22, 2024

प्रदेश ५ का प्रहरीलाई थप अनुशासित बनाईदै, कारवाहीको तुलनामा पुरस्कार पाउने बढी

बुटवल । नेपाल प्रहरीको प्रदेश नम्बर ५ को संगठनमा कारवाहीको तुलनामा पुरस्कृत हुनेको संख्या झण्डै तेब्बर रहेको पाईएको छ । प्रदेश नं. ५ मा प्रहरीको आचरण, नीति र नियम विपरित काम २५९ जना बिभिन्न दर्जाका प्रहरीहरु कारवाहीमा पर्दा प्रदेशका विभिन्न जिम्मेवारी पुरा गर्ने ९९० जना प्रहरीहरु पुरस्कृत पनि भएका छन् । प्रदेश नं. ५ प्रहरी…