६ आश्विन २०८१, आइतबार | September 22, 2024

अष्ट्रेलियाका राजदुत वडले गरे पर्यटन मन्त्री भट्टराईसंग बिदाई भेट

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसंग शिष्टाचार बिदाई भेटवार्ता गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयमा मंगलवार भएको विदाई भेटका अवसरमा राजदुतले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको बताएका छन् । उनले यो कार्यकाल भित्र नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको, र यसवाट नेपालको भौगोलिक, सामाजिक,…