६ आश्विन २०८१, आइतबार | September 22, 2024

लियो क्लव अफ तिलोत्तमाद्धारा खाद्यान्न तथा खाना वितरण सम्पन्न

बुटवल । लियो क्लव अफ तिलोत्तमाले कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट प्रभावित भै खानाको अभाव भएकाहरुलाइ खाद्यान्न तथा खाना वितरण गरेको छ । क्बलका अध्यक्ष सिद्धार्थ गुरुङ्गको जन्मदिनको अबसर पारेर भदौ १६ गते ५० जनालाई खाद्यान्न वितरण गरेको र १७ गते देखी २४ गते सम्म  खाना वितरण गरेको थियो । क्बलका अध्यक्ष सिद्धार्थ गुरुङ्गले बताए…