१ मंसिर २०८१, शनिबार | November 16, 2024

नारायणघाट-बुटवल सडक आयोजनाका मजदुर र व्यवस्थापन पक्षबीच सहमति (पत्रसहित)

कावासाेती । नारायणघाट-बुटवल सडकखण्ड आयोजनाका मजदुर र व्यवस्थापन पक्षबीच सहमति जुटेपछि आन्दोलनरत मजदुर काममा फर्केका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा सहमति जुटेपछि आन्दोलनरत उनिहरु काममा फर्किएका हुन । बैठकमा मजदुरहरुका मागहरु एकसाता  भित्रमा सम्बोधन गर्ने सहमति भएको छ । न्युनतम डिउटी अवधी ८…