६ आश्विन २०८१, आइतबार | September 23, 2024

रुपन्देहीमा कोरोना पोजिटिभको संख्या १६४४, आईतबार थपिए १४ नयाँ संक्रमित

बुटवल । हप्ता भरीको रिपोर्ट संकलन गरेर शनिबार १२६ जना एकै दिन संक्रमित थपिएको बिवरण सार्वजानिक गरेको स्वास्थ्य कार्यालय रुपन्देहीले आईतबार भने जिल्लामा १४ जना मात्र नयाँ संक्रमित थपिएको जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरमा ५ जना नयाँ संक्रमित थपिएकाछन् भने तिलोत्तमा नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिकामा २ जना तथा…