६ आश्विन २०८१, आइतबार | September 23, 2024

बाढी प्रभावित पाँच वर्षमुनिका ५१ बालबालिकालाई पाँच हजार

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बाढी प्रभावित पाँच वर्षमुनिका ५१ बालबालिकालाई आइतबार राहतस्वरुप पाँच हजार रुपैयाँ वितरण गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीका ५१ बालबालिकालाई गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा नम्बर १ का वडाध्यक्ष दिनेश्वर मिश्रले राहत हस्तान्तण गरे । युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत प्रतिबालबालिका पाँच हजार रुपैयाँका…