७ आश्विन २०८१, सोमबार | September 23, 2024

अस्पतालको लापर्वाहीले कोरोना जितिसकेकी महिलाको मृत्यु

वीरगन्ज । अस्पतालमा उपचार गराइरहेका मध्ये गएको सोमबार यता कोभिड अस्पतालमा कसैको मृत्यु नभएको पर्सामा आइतबार एक महिलाको मृत्यु भएको छ । कोभिड अस्पतालमा मृत्यु भएपनि उनको कोरोनाले मृत्यु भएको संख्यामा थप हुने अवस्था रहेन । कारण उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । कोरोना जित्दै गर्दा आइतबार स्थानीय शिक्षिका समेत रहकी उनको कोभिड अस्पतालमा…