७ आश्विन २०८१, सोमबार | September 23, 2024

बागलुङको बरेङमा आगलागीबाट घर जलेर नष्ट

बागलुङ । बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ । घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बचाएका छन् । उनको घरका सबै सामान जलेको प्रहरी…