७ आश्विन २०८१, सोमबार | September 23, 2024

माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांस वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चूक्ता पूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बिहीबार बसेको बैंकको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षमा १ अर्व २६ करोड ५१ लाख रुपैया खुद नाफा गरेर प्रति शेयर आम्दानी १४ रुपैया ९६ पैसा…