७ आश्विन २०८१, सोमबार | September 23, 2024

संयुक्त राष्ट्रसंघको ७५औं महासभा : विश्वका १७३ नेताले भर्चुअल सम्बोधन गर्ने

संयुक्त राष्ट्रसंघको अर्को हप्ताबाट सुरु हुने महासभालाई विश्वका १७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कोभिड १९ को सङ्क्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५ औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो । संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका ११९ जना राज्य प्रमुखका साथै अरु ५४ जना सरकार प्रमुखहरुले सो सभालाई भर्चुअल…