७ आश्विन २०८१, सोमबार | September 23, 2024

शनिबार नेपालमा १ हजार २ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिए

काठमाडौं । नेपालमा शनिबार कोरोना भाइरसका १ हजार २ सय ४ जना संक्रमित थपिएका छन् । १० हजार ३ सय ३३ पीसीआर परीक्षण गर्दा १ हजार २ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ६२ हजार नाघेको…