७ आश्विन २०८१, सोमबार | September 23, 2024

कोरोना कहर : दुई अर्बभन्दा बढीको रुद्राक्ष कारोबार संकटमा

संखुवासभा । कोरोना भाइरसकोभिड–१९ को संक्रमणका कारण २ अर्व बढीको रुद्राक्ष संकटमा परेको छ । भारत र चीनमा बिक्री हुँदै आएको रुद्राक्ष यो वर्ष बिक्री वितरण ठप्प भएको छ । रुद्राक्ष खरिद गर्न चीन तथा भारतबाट संखुवासभा आउने व्यापारी कोरोना भाइरसका कारण रोकिएका छन् । रुद्राक्षको मुख्य कारोबार हुने साउनर भदौ महिनामा समेत लकडाउनका कारण…