७ आश्विन २०८१, सोमबार | September 23, 2024

गुल्मीको तम्घासमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल

बुटवल । शान्तिपूर्ण धर्ना बस्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीको मुल गेट अगाडी धर्ना बसेको कांग्रेस नेता कार्यकर्ताहरु एक्कासी जिल्ला प्रशासन कार्यालय प्रवेश गर्न खोजेपछि गुल्मीको तम्घासमा प्रहरी र कांग्रेस कार्यकर्ताहरु बीच धकेलाधकेल भएको छ । आफ्नो कार्यकर्ता कुटिएको बिरोधमा कुट्ने ब्यक्तिहरुलाई पक्राउ गर्न दवाब दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडी धर्ना बसेका…