७ आश्विन २०८१, सोमबार | September 23, 2024

नेविसंघका तीन कार्यकर्ता त्रिवि परिसरबाट पक्राउ

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरबाट नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का तीन कार्यकर्ता पक्राउ परेका छन् । विभिन्न माग राख्दै त्रिवि अगाडी प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । विरोध प्रदर्शनका क्रममा नेविसंघ विश्वविद्यालय समितिका सचिव योगेन्द्र रावल, दीपक ओझा र रुपेश शाहलाई पक्राउ गरेको परेका हुन् । नेविसंघले शैक्षिक…