७ आश्विन २०८१, सोमबार | September 24, 2024

बाँकेको ‘हराएको दशगाँउ’मा सशस्त्र प्रहरीको वीओपी राख्ने तयारी, जनप्रतिनिधि र सुरक्षा अधिकारी स्थलगत निरीक्षणमा

बाँके । झण्डै १० वर्ष अगाडि पत्ता लागेको बाँकेको हराएको दश गाँउमा सशस्त्र प्रहरीको वीओपी स्थापना गरिने भएको छ । वर्षौदेखि नेपाली नक्साभित्र रहेर पनि नेपालले पत्तो नपाएको दश गाँउ मध्येको मध्य गाँउ गुर्दनगौडीमा वीओपी स्थापना गर्न लागिएको हो । बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने गुर्दनगौडीमा वीओपी स्थापनाका लागि बिहीबार स्थानीय…