८ आश्विन २०८१, मंगलबार | September 24, 2024

खुल्यो सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक

बुटवल । अबिरल वर्षा र पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल(पाल्पा सडकखण्ड एकतर्फी संचालनमा आएको छ। शुक्रबार देखि अवरुद्ध रहेको सो सडकका ढुगा फोडेर एकतर्फी सडक सुचारु बनाइृएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडकमा ठूलो ढुंगालाई फोडेपछि दिउसो ३ः३० बजेपछि एकतर्फी गाडी चल्न थालेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी…