८ आश्विन २०८१, मंगलबार | September 24, 2024

स्थानीय युवाद्धारा वडाध्यक्षमाथि कुटपिट, प्रहरीले मुद्दा दर्ता गर्न मानेन

वीरगञ्ज । वडाध्यक्षलाई हातपात तथा कुटपिट गरेको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन् । बारा जिल्लाको सुवर्ण गाउँपालिका-५ का वडाध्यक्ष राम एकवाल साहलाई स्थानीय केही युवाले हातपात र कुटपिट गरेको विषयमा जिल्ला प्रहरी कार्यालय बारामा मुद्दाको जाहेरी दिन जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको वडाध्यक्षको आरोप छ । भदौ १ गते अर्थात विश्वकर्मा पूजाको…