८ आश्विन २०८१, मंगलबार | September 24, 2024

बाँदरका लागि वनमै फलफूलका बिरुवा रोपिदैं

महोत्तरी । बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमै सघन फलफूल रोपण शुरु गरेको छ । जिल्लाको बर्दिवास नगरपालिका-१ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमै रमाउने बनाउन आफ्नो वन क्षेत्रमा सघन फलफूल रोपण शुरु गरेको हो । यस अभियानअन्तर्गत यसपालि बर्खामा एक हजार ५००…