८ आश्विन २०८१, मंगलबार | September 24, 2024

क्वारेन्टिन व्यवस्थित गर्दै स्थानीय सरकार

धादिङ । धादिङमा कोभिड-१९ को जोखिम बढ्दै गएकोले स्थानीय सरकारले क्वारेन्टिनलाई थप ब्यवस्थित गर्न थालेका छन् । बढ्दो सङ्क्रमण र आगामी चाडपर्वको कारणले क्वारेन्टिनको बसाई आचार-संहिता निर्माण देखि व्यवस्थापनमा उनीहरु जुटेका हुन् । शुरुआती चरणमा विद्यालय र सरकारी भवनमा क्वारेन्टिन सञ्चालन गरिएको थियो । कक्षा सञ्चालनको तयारीका लागि क्वारेन्टिनलाई प्रयोग गरिएको विद्यालय भवन खाली गरिएको…