८ आश्विन २०८१, मंगलबार | September 24, 2024

रौतहटमा बाघको आक्रमणबाट दुईजना घाईते

रौतहट । रौतहटमा बाघको आक्रमणबाट दुई जना घाईते भएकाछन् । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं ६ का दुई जनालाई रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गरेको हो । चन्द्रपुर ६ का २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जंगल गएको र अबेरसम्म फर्केर नआएपछि भण्डारीलाई खोज्न मंगलबार साँझ ७ बजेतिर जंगल गएका गाउँलेहरुलाई बाघले आक्रमण…