८ आश्विन २०८१, मंगलबार | September 24, 2024

बाँकेमा सिकिस्त कोरोना संक्रमितको संख्या बढ्दै, कम उमेरका संक्रमितको पनि मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमितहरु थपिने क्रमसँगै कम उमेरका संक्रमितहरुको मृत्यु हुने जोखिम पनि बढेको छ । पछिल्लो १ महिनामा बाँकेमा मृत्यु हुनेहरुको उमेर समूह ६० वर्ष मुनिका पनि देखिएका छन् । पहिलो पटक कोरोना संक्रमणकै कारण एक जना वरिष्ठ चिकित्सकको समेत मृत्यु भएपछि बाँकेमा जोखिम बढेर गएको आंंकलन गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले…