८ आश्विन २०८१, मंगलबार | September 24, 2024

चितवनमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १८ जना सबै चितवनका हुन् । भरतपुर अस्पतालले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ११ पुरूष र ६ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरू २४ देखि ६८ वर्षसम्मका छन् । यस्तै राप्ती-४…