८ आश्विन २०८१, मंगलबार | September 24, 2024

४ ग्राम ब्राउन सुगर सहित २ जना बाँके प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । बाँके प्रहरीले ४ ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बिहान बाँकेको नेपालगन्ज उपमहानगरपालिाक १९ लागु औषधको कारोबार हुँदै गरेको सुचनाकाआधारमा प्रहरीले उनीहरुलाई फेला पारेको बाँके प्रहरीले जनाएको छ । प्रहरीले ब्राउन सुगर सहित नेपालगन्ज १९ का स्थानीय प्रदिप काधु र पृथ्विराज सुक्लालाई पक्राउ गरेको हो । चेकजाँच गर्ने…