२९ कार्तिक २०८१, बिहिबार | November 15, 2024

पार्टी विभाजन हुँदा ओलीका यी अनुयायीलाई पर्नेछ सबैभन्दा संकट !

बुटवल । पार्टी भित्रको अल्पमतको पीडा सहन नसकेर प्रधानमन्त्री केपी शर्मा ओलीले हतासमा संसद विघटन गरेपछि ओलीकै भक्तिभावमा समर्पित केहि नेताहरुको भविष्य बिलखबन्दमा परेको छ । विगत आमनिर्वाचनमा निकै कठिन अवस्थामा बल्लतल्ल निर्वाचन जितेका ती नेताहरुको चुनावी भविष्य नै अन्धकार बनाइदिएको छ आफ्ना प्रिय नेताकै कारण । विशेषगरी ओलीको रक्षाकवच बन्दै आएका ईश्वर पोखरेल, प्रदिप…