८ आश्विन २०८१, मंगलबार | September 24, 2024

बाँकेमा २१८६ जनमा कोरोना पुष्टि हुँदा १७०९ कारोना मुक्त

नेपालगन्ज । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार १ सय ८६ पुग्दा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७ सय ९ पुगेको छ । बुधबार बाँकेका थप ३६ जना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको १ हजार ७ सय ९ पुगेको हो । बुधबार बाँकेका ११ महिला र २५ पुरुष गरी ३६ जना…