९ आश्विन २०८१, बुधबार | September 25, 2024

आजको मौसम : अधिकांश ठाउको मौसम सफा, केही क्षेत्रमा सामान्य बदलीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल बंगालको खाडीको मध्यपश्चिमभागमा शक्तिशाली निम्न चापीय क्षेत्र कायमै रहेको छ । उक्त निम्न चापीय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम हुँदै उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने देखिन्छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो…