९ आश्विन २०८१, बुधबार | September 25, 2024

सुनवलका कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु

बुटवल । बुटवल कोरोना अस्थायी (विशेष) अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । संक्रमणबाट सुनवल नगरपालिका ४ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा आएको उनको २७ गते (हिजो) कोरोना संक्रमण पुष्टि भएको थियो । मुटुको रोग तथा उच्च ग्यास्टिकको समस्या रहेको उनलाई हिजो…